'उचाइको नयाँ उडान' मा एनभीएल अक्सनको आकर्षण [फोटोफिचरसहित]
hamrakura.com · Mon Jul 27 00:00:00 GMT 2026
काठमाडौँ । मिडल ब्लकरद्वय चिरञ्जीवी खड्का र सनोज चौधरी नेपाल भबिलबल लिग (एनभीएल) को अक्सनमा सबैभन्दा बढी रुचाइएका खेलाडी बनेका छन् ।
केडिया ग्रुपको आयोजनामा पहिलोपल्ट नेपालमा हुन लागेको पुरुषतर्फ फ्रेन्चाइज भलिबल लिगको अक्सनमा चिरञ्जीवी र सनोज ६ वटै फ्रेन्चाइज टोलीको रोजाइमा परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)