कप्तानगञ्ज तनावपछि सुनसरीका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, प्रशासनद्वारा कडा सुरक्षा व्यवस्था
canadanepal.com · Mon Jul 27 01:35:25 GMT 2026

सुनसरी: सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा आइतबार राति दुई समुदायबीच भएको झडपपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम सोमबार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)