गीतकार दामोदर ढकाल ‘दीपक’ का एकैसाथ ११ तीज गीत छायांकन
nagariknews.nagariknetwork.com · Mon Jul 27 01:05:43 GMT 2026
नेपालीहरूको महान चाड हरितालिका तीज नजिकिँदै गर्दा कला र संगीत क्षेत्रमा छुट्टै रौनक छाउन थालेको छ। यसै क्रममा 'सुख शान्ति मिडिया' काे नेतृत्वमा तीज गीत प्रतियोगिता एवं छायांकन गरेको छ।
महिला गायिकाहरूको प्रतिभा प्रस्फुटन गर्ने र उनीहरूको सिर्जनात्मक क्षमता सम्मान गर्ने मुख्य उद्देश्यका साथ आयोजित यस कार्यक्रममा एकसाथ एघार तीज गीतको छायांकन गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)