सुनसरीमा दुई समुदायबिच झडप : सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु, पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
nagariknews.nagariknetwork.com · Mon Jul 27 01:29:37 GMT 2026

सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर–३ स्थित कप्तानगञ्जमा दुई समुदायको बिचमा झडप भएको छ। (हिजो) आइतबार राति साढे १० बजेदेखि सुरु भएको झडपमा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा कप्तानगञ्जका ओमप्रकाश मेहता रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। मेहताको मृत्यु प्रहरीकफ गोली लागेर भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)