इरानमाथि अमेरिकी आक्रमणमा 'ब्रेक': कूटनीतिक वार्ताका लागि ट्रम्पले दिए समय
lokaantar.com

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भइरहेको सैन्य आक्रमणलाई लगातार दोस्रो रात पनि स्थगित गरेका छन्।
कूटनीतिक संवादका लागि बाटो प्रशस्त गर्न राष्ट्रपतिले यस्तो निर्णय लिएको संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत माइक वाल्ट्जले जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)