सुनसरीका ५ क्षेत्रमा अनिश्चित कालीन कर्फ्यु
nepalpress.com · Mon Jul 27 01:49:25 GMT 2026

विराटनगर । दुई समूहबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका अति संवेदनशील क्षेत्रहरू पहिचान गरी अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले साउन ११ गते बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि पाँच वटा मुख्य बजार क्षेत्रलाई केन्द्रित गरी कर्फ्यु लगाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)