सुनसरीमा प्रहरीको गोली लागेर एक युवाको मृत्यु, २४ जना घाइते
deshsanchar.com · Mon Jul 27 02:00:39 GMT 2026

सुनसरी- सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति दुई समुदायबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ भने सुरक्षाकर्मीसहित २४ जना घाइते भएका छन्। घटनापछि स्थानीय प्रशासनले जिल्लाको दक्षिणी क्षेत्रका पाँच बजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)