पार्टीमा वैचारिक पुनर्गठन आवश्यक छ : शंकर पोखरेल
hamrakura.com · Mon Jul 27 00:00:00 GMT 2026
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्र आन्तरिक कमजोरी भएकै कारण यो अवस्था आएको स्वीकार गर्दै अब वैचारिक पुनर्गठनको आवश्यक रहेको बताएका छन् ।
धेरै कार्यक्रममा पोखरेलले नेतृत्वको कमजोरी अस्वीकार गर्ने नेताको पहिचान बनाएका पोखरेल आइतबार एमाले लुम्बिनी प्रदेश कमिटीले गरेको मिशन पार्टी जागरण अभियान शुभारम्भ कार्यक्रममा नेताकार्यकर्तासँग खुलेर आफ्ना कमजोरी स्वीकार गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)