ट्रम्प भेट्न आज अमेरिका प्रस्थान गर्दै नेतन्याहु
barnanmedia.com · Mon Jul 27 02:14:46 GMT 2026

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु आज (सोमबार) संयुक्त राज्य अमेरिका जाँदै छन्।
इजरायलको प्रधानमन्त्री कार्यालयका अनुसार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न उनी आज त्यसतर्फ प्रस्थान गर्ने भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)