प्रहरीसँग झडप हुँदा सुनसरीमा गोली चल्यो: १ जनाको मृत्यु, १६ जना घाइते
barnanmedia.com · Mon Jul 27 02:10:00 GMT 2026

सुनसरी । सुनसरीमा प्रहरीसँग भएको झडप हिंसात्मक बनेपछि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ भने कम्तीमा १६ जना घाइते भएका छन्।
प्राप्त प्रारम्भिक जानकारीअनुसार स्थानीय समूह र प्रहरीबीच भएको विवादले उग्र रूप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको थियो। सो क्रममा गोली लागेर एक जनाको ज्यान गएको हो। घटनामा प्रहरीसहित १६ जना घाइते भएको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)