नियात्राकार विवेक शर्मा गौतमकाे `मेरो अमेरिका यात्रा´ लाेकार्पण
nagariknews.nagariknetwork.com · Mon Jul 27 01:44:15 GMT 2026

शब्दार्थ प्रकाशनको नियात्राकार विवेक शर्मा गौतमकाे `मेरो अमेरिका यात्रा´नियात्रासंग्रह लाेकार्पण गरेकाे छ।
कार्यक्रमका सभाध्यक्ष शब्दार्थ प्रकाशनका निर्देशक विनयकुमार शर्मा नेपाल लगायत् प्रमुख अतिथि साहित्यकार तथा विचारक युवराज ज्ञवाली , विशिष्ट अतिथिहरू इ. दामोदर रेग्मी , साहित्यकार त्रिलोचन ढकाल , डा. बम बहादुर जिताली , खेमराज पोखरेल , लता के. सी. , समीक्षकद्वय शेखर अर्याल , ज्ञाननिष्ठ ज्ञवाली र कृतिकार गौतमले पुस्तकको विमोचन सामूहिकरूपमा गर्नु भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)