महाधिवेशन सकिएको महिना दिन बित्यो, छैन रास्वपामा समीक्षा र बैठक
onlinekhabar.com · Mon Jul 27 02:30:04 GMT 2026

११ साउन, काठमाडौं । रास्वपाको प्रथम महाधिवेशन सकिएको सोमबार (साउन ११ गते) एक महिना पुग्छ । यो एक महिनाको अवधिभित्र महाधिवेशनको समीक्षा हुन नसकेको भन्दै पार्टीभित्र नेताहरूले प्रश्न उठाउन सुरु गरेका छन् ।
रास्वपाले महाधिवेशन सम्पन्न गर्ने क्रममा भएको व्यवस्थापकीय कमजोरी रहेको स्विकारेको छ । तर, महाधिवेशनमा भएका बेथितिको समीक्षा भने हालसम्म गरेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)