सुनसरीका पाँच स्थानमा अनिश्चितकालीन कर्फ्यु
barnanmedia.com · Mon Jul 27 02:50:14 GMT 2026

काठमाडौं । सुनसरीको देवानगञ्जमा प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएपछि कर्फ्यु आदेश जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरेको हो । बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)