लिग २ क्रिकेटमा नेपालले आज नामिबियासँग खेल्दै
barnanmedia.com · Mon Jul 27 02:48:15 GMT 2026
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा भइरहेको शृङ्खलाको आफ्नो तेस्रो खेलमा नेपालले आज नामिबियासँग खेल्दैछ ।
खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि युट्रेक्टमा सुरु हुनेछ । नामिबियाले पनि आफ्नो तेस्रो खेल नै खेल्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)