ट्रम्प भेट्न अमेरिका प्रस्थान गर्दै इजरायलका प्रधानमन्त्री नेतन्याहु
rajdhanidaily.com · Mon Jul 27 03:12:19 GMT 2026

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु आज (सोमबार) संयुक्त राज्य अमेरिका जाँदै छन्। इजरायलको प्रधानमन्त्री कार्यालयका अनुसार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न उनी आज त्यसतर्फ प्रस्थान गर्ने भएका हुन्।
नेतन्याहुले ट्रम्पसँग मंगलबार भेट गर्नेछन्। सोही दिन उनी दिवंगत अमेरिकी सिनेटर लिन्डसे ग्राहमको अन्त्येष्टिमा पनि सहभागी हुनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)