नारायणी अस्पताल घटना: चिकित्सक संघको टोली वीरगन्जमा, डा. प्रमोदलाई थप उपचारका लागि काठमाडौं ल्याइँदै
swasthyakhabar.com · Mon Jul 27 03:13:45 GMT 2026

वीरगन्ज- नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि नेपाल चिकित्सक संघको केन्द्रिय टोली वीरगन्ज पुगेको छ।
संघका महासचिव डा. विश्वराज दवाडी र सहकोषाध्यक्ष डा. तेजसु सिंह मल्ल आइतबार वीरगन्ज पुगेर नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको घटनाबारे स्थलगत जानकारी लिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)