नारायणी तटबन्ध निर्माणले पायो गति, काममा तीव्रता
nepalsamaya.com · Mon Jul 27 03:16:00 GMT 2026

चितवन- चार वर्षअघि सम्झौता भएर सुस्त गतिमा काम भइरहेको नारायणी नदीमा तटबन्धन निर्माणले तीव्रता पाएको छ। समयमा काम हुन नसकेका आयोजनाको कामलाई पछिल्लो समय तीव्रता दिइएको हो।
गत वर्षको कात्तिकसम्म भौतिक प्रगति कमजोर भएका दुई निर्माण आयोजनाको कामले अहिले पनि गति पाएको हो। सम्झौता भएर पनि समयमा सम्पन्न हुन नसकेका प्रमुख दुई निर्माण यतिबेला अन्तिम चरणमा पुगेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)