ट्रम्पसँग भेट्न मंगलबार ह्वाइट हाउस जाँदै जेलेन्स्की
setopati.com · Mon Jul 27 03:19:27 GMT 2026

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट्ने भएका छन्।
ट्रम्पलाई भेट्न जेलेन्स्की मंगलबार नै वासिङ्टन पुग्ने निश्चित भएको अमेरिकी अनलाइन एक्सियसले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)