धनगढीमा आत्मदाहको प्रयास गरेकी युवतीको मृत्यु
ratopati.com · Mon Jul 27 03:24:57 GMT 2026

कैलाली । धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी एक युवतीको मृत्यु भएको छ।
मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–७ की ३५ वर्षीया ज्योति चौधरी रहेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)