होर्मुजमा समुद्री माइनसँग तेल ट्यांकर ठोक्किएपछि...
barnanmedia.com · Mon Jul 27 03:22:42 GMT 2026

काठमाडौं । होर्मुज जलमार्गमा तेल ट्यांकर समुद्री माइनसँग ठोक्किँदा आगलागी भएको छ । इरानको सरकारी समाचार संस्था तास्निमका अनुसार ट्यांकर इरानले तोकेको समुद्री मार्गभन्दा बाहिरबाट यात्रा गरिरहेका बेला माइनसँग ठोक्किएको हो ।
इरानको अर्ध–सरकारी मेहर समाचार संस्थाले स्रोतलाई उद्धृत गर्दै जहाज निर्धारित समुद्री मार्गबाट विचलित भएपछि माइनसँग ठोक्किएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)