यसवर्ष डेंगु संक्रमण कम हुने प्रक्षेपण, नियन्त्रणका लागि करिब ५ करोड विनियोजन
swasthyakhabar.com · Mon Jul 27 03:46:12 GMT 2026

काठमाडौं- यसवर्ष विगतका वर्षहरूको तुलनामा डेंगु संक्रमण कम हुने प्रक्षेपण इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको छ।
हालसम्म ७१ जिल्लामा डेंगु संक्रमण भएको रिपोर्ट महाशाखालाई प्राप्त भएकोमा झापा, सुनसरी, चितवन, कास्की लगायतका जिल्लाहरूमा डेंगु संक्रमण बढी देखिएको किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)