पूर्व–पश्चिम राजमार्ग: काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति, दसैँसम्म थप १५ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य
dcnepal.com · Mon Jul 27 03:59:36 GMT 2026

भद्रपुर (झापा)। पूर्व–पश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति आयोजनाको पूर्वी खण्डमा हालसम्म करिब ३८ प्रतिशत भौतिक प्रगति भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)