अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
nepalnews.com · Mon Jul 27 04:00:27 GMT 2026

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मकवानपुर जिल्लाको जुरेली बजार आसपासका क्षेत्रमा अविरल वर्षा भइरहेकाले लाल बकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ ।
विभागले सूचनामार्फत नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दालाई बिहानसम्म सतर्क रहन आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)