सानिमा बैंकको नाफा ३ अर्ब ५५ करोड, वितरणयोग्य कति ?
nepalpress.com · Mon Jul 27 04:05:23 GMT 2026

काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्ष २०८२–८३ मा ३ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.०१ प्रतिशत बढी हो । त्यसबेला बैंकले २ अर्ब ५७ करोड रुपैयाँ नाफा कमाएको थियो ।
बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षको ६ अर्ब ३५ करोड रुपैयाँ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)