नेपाली कांग्रेसमा बीपीको विरासत : नामको उत्तराधिकार कि विचारको ?
baahrakhari.com · Mon Jul 27 04:15:01 GMT 2026
नेपाली राजनीतिक इतिहासमा बीपी कोइराला नेपाली कांग्रेसका संस्थापक नेतामात्र नभएर लोकतन्त्र, राष्ट्रियता र प्रजातान्त्रिक समाजवादका प्रमुख वैचारिक नायक पनि हुन् । राजनीतिमा जस्तै नेपाली साहित्यमा पनि उनले गहिरो छाप छाडेका छन् । त्यसैले नेपाली कांग्रेसले बीपीको नामलाई आफ्नो राजनीतिक पहिचानको केन्द्रमा राख्नु स्वाभाविक हो । तर आज एउटा गम्भीर प्रश्न उठिरहेको छ- के वर्तमान कांग्रेसले बीपीको विचारको उत्तराधिकार पनि उत्तिकै विश्वसनीय रूपमा वहन गरिरहेको छ वा उनको नामको मात्र ?
यस प्रश्नको उत्तर इतिहासको भावनामा होइन वर्तमान राजनीतिक व्यवहारमा खोजिनुपर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)