नेपालले आज नामिबियासँग खेल्दै
annapurnapost.com · Mon Jul 27 04:23:28 GMT 2026
काठमाडौं : आइसिसी विश्वकप लिग २ अन्तर्गत जारी श्रृङ्खलाको तेस्रो खेलमा आज नेपालले नामिबियासँग खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो २:४५ मा सुरु हुनेछ।
आजको खेल अगाडि नेपाल क्रिकेट संघ (क्यान)ले तीव्र गतिका बलर नन्दन यादव टिमबाट बाहिरिएको जानकारी दिएको छ। नन्दनको ह्याम्स्ट्रिङको चोटको कारण टोलीबाट बाहिरिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)