कंगोमा इबोला प्रकोप : ३,२०० संक्रमित, १,४०५ को मृत्यु
bishowkhabar.com · Mon Jul 27 04:25:44 GMT 2026

काठमाडौं– डीआर कंगोमा इबोला भाइरसको प्रकोप तीव्र बन्दै गएको छ ।
सरकारी तथ्यांकअनुसार हालसम्म ३,२०० जना संक्रमित भएका छन् भने १,४०५ जनाको मृत्यु भइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)