सुनसरी कप्तानगन्ज घटना : अस्पतालमा छटपटाउँदै ९ घाइते, सबैको शरीरमा गोलीका घाउ
nepalnews.com · Mon Jul 27 04:31:51 GMT 2026

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा आइतबार राति दुई समुदायबीच भएको हिंसात्मक झडपमा परी घाइते भएका ९ जना सर्वसाधारणको शरीरमा गोली लागेको पाइएको छ।
सुरक्षाकर्मीले चलाएको गोली लागेर देवानगन्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ भने अन्य ८ जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)