निजी मेडिकल कलेजहरू गैरनाफामूलक हुनुपर्ने ऐन कार्यान्वयनबारे छलफल गर्दै संसदीय समिति
onlinekhabar.com · Mon Jul 27 04:33:09 GMT 2026

११ साउन, काठमाडौं । संसदीय समितिमा निजी मेडिकल कलेजहरू गैरनाफामूलक हुनुपर्ने ऐन कार्यान्वयनबारे छलफल हुँदैछ ।
प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज दिउँसो २ बजे बस्दैछ । सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने बैठकमा ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को कार्यान्वयनको अवस्था’बारे छलफल गर्ने कार्यसूची छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)