सरकारी बेवास्तापछि स्थानीय आफैं जुटे, श्रमदानबाट मर्मत गरियो ३९ वर्ष पुरानो झोलुङ्गे पुल
arthadabali.com · Mon Jul 27 04:46:10 GMT 2026

मुगुको सोरु गाउँपालिका–९ स्थित कालै–कुलाहा झोलुङ्गे पुल आठ वर्षदेखि जीर्ण अवस्थामा रहेर स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य भइरहेका बेला स्थानियहरुको श्रमदानबाट पुनः मर्मत गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मुगु र स्थानियहरुको श्रमदानमार्फत पुल मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको हो । वि.सं. २०४४ सालमा निर्माण भएको उक्त पुल जीर्ण बन्दै गएपछि सोरु गाउँपालिकाको केन्द्र सोरुकोट आवतजावत गर्ने वडा नं. ९, १० र ११ का स्थानीय प्रत्यक्ष प्रभावित हुँदै आएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)