बैंकिङ कसुरका ६४ प्रतिवादीलाई अदालतको १५ दिने म्याद, उपस्थित नभए कानुनबमोजिम कारबाही
aarthiknews.com

काठमाडौं । काठमाडौं जिल्ला अदालत र ललितपुर जिल्ला अदालतले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत दर्ता भएका विभिन्न मुद्दामा ६४ जना प्रतिवादीका नाममा १५ दिने सार्वजनिक म्याद जारी गरेका छन्। अदालतले तोकिएको अवधिभित्र उपस्थित भएर बयान दिन र आफ्नो पक्षमा प्रमाण पेस गर्न निर्देशन दिएको छ।
काठमाडौं जिल्ला अदालतबाट पहिलो पटक म्याद जारी
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)