याडियाको मनसुन एक्सचेन्ज क्याम्प सुरू
setopati.com · Mon Jul 27 05:07:44 GMT 2026

याडिया नेपालले ग्राहकहरूका लागि 'मनसुन एक्सचेन्ज अफर' सुरू गरको छ।
नेपालका लागि याडियाको आधिकारिक बिक्रेता कुजु नेपालले साउन १५ गतेसम्म नेपालभरका याडिया सोरुमहरूमा उक्त एक्सचेन्ज अफर सञ्चालन गर्ने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)