‘गेटाको गाँठो’ फुकाउन दोस्रो दिन पनि वार्ता
nepalpress.com · Mon Jul 27 05:05:44 GMT 2026

धनगढी । अनशनरत डा. गोविन्द केसीका माग सम्बोधन गर्ने विषयमा सरकार र डा. केसी पक्षबीच दोस्रो दिन पनि वार्ता सुरु भएको छ। आइतबार करिब ११ घण्टा लामो वार्ता निष्कर्षविहीन भएपछि सोमबार बिहान १० बजेदेखि पुनः छलफल अघि बढाइएको हो।
शिक्षा मन्त्रालयको अग्रसरतामा गठित सरकारी वार्ता टोली र डा. केसी पक्षबीच मुख्यतः दुई विषयमा सहमति जुट्न बाँकी छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)