आत्मदाह प्रयास गरेका युवकको उपचारका क्रममा मृत्यु
bishowkhabar.com · Mon Jul 27 05:13:47 GMT 2026

धनगढी– धनगढी उपमहानगरपालिका–७ का ३५ वर्षीय ज्योति चौधरीको आत्मदाह प्रयासपछि उपचारका लागि काठमाडौं लैजाँदै गर्दा मृत्यु भएको छ ।
प्रहरीका अनुसार चौधरीले शनिबार साँझ आफ्नै घरमा शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)