नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन, तस्बिरमा हेर्नुहोस्
ratopati.com · Mon Jul 27 05:22:09 GMT 2026

काठमाडौँ । मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङमार्गका रूपमा रहेको नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन भएको छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, यहाँस्थित जापानी राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइकाका अध्यक्ष लगायतका वरिष्ठ अधिकारीको उपस्थितिमा सुरुङमार्गको उद्घाटन गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)