रसुवागढी माथि ल्हेन्दे खोला थुनिएर ताल बनेको नेपालतर्फबाट पनि पुष्टि
lokaantar.com

रसुवागढी नाकाभन्दा करिब १८ किलोमिटर माथि तटीय क्षेत्रमा ल्हेन्दे खोलाको बहाव अवरुद्ध भई एउटा ताल बनेको नेपालको सरकारी निकायले पनि पुष्टि गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भूउपग्रह (स्याटेलाइट)बाट प्राप्त तस्वीरको विश्लेषण गर्दा उक्त क्षेत्रमा करिब ०.११ वर्गकिलोमिटर क्षेत्रफलको ताल बनेको देखिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)