कांग्रेस महाधिवेशन रोक्न सर्वोच्च अदालतले दिएन अन्तरिम आदेश
nepalviews.com · Thu Aug 27 12:44:00 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
बिहीबार न्यायाधीशहरू नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखरेलको पूर्ण इजलासले महाधिवेशन प्रक्रिया तथा कांग्रेसका गतिविधि रोक्न माग गर्दै दायर रिटमा निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी गर्न नपर्ने ठहर गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)