इजरायलमा चुनावी प्रतिस्पर्धा: प्रधानमन्त्री नेतन्याहुलाई पूर्वसेना प्रमुख आइसेनकोटको कडा चुनौती
barnanmedia.com · Mon Jul 27 05:20:52 GMT 2026

इजरायलमा आगामी अक्टोबर २७ मा हुने आमनिर्वाचनलाई प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको नेतृत्वप्रतिको जनमत परीक्षणका रूपमा हेरिएको छ।
सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि उत्पन्न सुरक्षा, राजनीतिक-सामाजिक बहसका बिच पूर्वसेना प्रमुख गदी आइसेनकोट प्रधानमन्त्रीका प्रमुख प्रतिस्पर्धीका रूपमा उदाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)