ल्हेन्दे खोलामा ताल बनेपछि ठूलो बाढीको जोखिम, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
newsofnepal.com · Thu Aug 27 12:42:01 GMT 2026

काठमाडौं ।
रसुवागढी नाकाबाट करिब १८ किलोमिटर माथिल्लो तटीय क्षेत्रमा ल्हेन्दे खोलाको बहाव अवरुद्ध भई ठूलो ताल बनेको पाइएको छ। उक्त ताल करिब ०.११ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)