साउनको सोमवार देवघाटमा श्रद्धालुको उपस्थिति न्यून
makalukhabar.com · Mon Jul 27 05:47:56 GMT 2026

चितवन । वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरूको पवित्र महिना साउनको सोमवार चितवनस्थित प्रसिद्ध धार्मिक स्थल देवघाट धाममा श्रद्धालुहरूको उपस्थिति न्यून देखिएको छ ।
भगवान् शिवको प्रिय महिना मानिने साउनमा नदी स्नान, पूजन र तीर्थाटनको विशेष धार्मिक एवं आध्यात्मिक महत्त्व रहेको शास्त्रहरूमा उल्लेख छ । धार्मिक मान्यताअनुसार साउन महिनामा पवित्र नदीहरूमा स्नान गरी शिवजीलाई जल अर्पण गर्दा मोक्ष प्राप्ति हुने विश्वास गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)