‘गौथली’ को दबदबा कायम, ‘रोलन नम्बर १’ दोस्रो र ‘भागदौड’ तेस्रो स्थानमा
kalakarmi.com · Mon Jul 27 05:47:16 GMT 2026

काठमाडौं- नेपाली फिल्मको बक्स अफिसमा यस साता पनि फिल्म ‘गौथली’ ले अग्रस्थान कायम राखेको छ ।
आधिकारिक फिल्म प्रदर्शन तथ्यांक अनुसार आइतबार राति ११:५९ बजेसम्म ‘गौथली’ सबैभन्दा धेरै टिकट बिक्री गर्दै सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)