बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू तीब्र छलफलमा
nepalsamaya.com · Mon Jul 27 05:56:20 GMT 2026

बागमती- बागमती प्रदेशमा सरकार गठनका लागि दलहरु छलफलमा जुटेका छन्।
यसअघि नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले नेपाली कांग्रेसलाई दिएको समर्थन फिर्ता लिएपछि सो प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरु छलफलमा जुटेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)