भैंसेपाटी मन्त्री निवासलाई बाल आश्रयमा रूपान्तरण गर्न रविन्द्र मिश्रको आग्रह
barnanmedia.com · Mon Jul 27 05:48:41 GMT 2026

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वनेता रविन्द्र मिश्रले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सिता बादीलाई भैंसेपाटीस्थित मन्त्री निवासलाई बाल आश्रयमा रूपान्तरण गर्न प्रधानमन्त्रीसमक्ष प्रस्ताव राख्न आग्रह गरेका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत उनले भैंसेपाटीमा करिब तीन अर्ब रुपैयाँ लागतमा निर्माण गरिएको र हाल करिब ४० करोड रुपैयाँ खर्चेर पुनर्निर्माण भइरहेको मन्त्री निवासलाई दक्षिण एशियाकै नमुना बाल आश्रयका रूपमा विकास गर्नुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)