तीनथानामा दुर्घटना हुँदा दुई जनाको मृत्यु
setopati.com · Mon Jul 27 06:05:46 GMT 2026

काठमाडौंको तीनथानामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
चन्द्रागिरि नगरपालिका-१५ तीनथानास्थित सडकखण्डमा सोमबार बिहान स्कुटर र मिनी ट्रक ठोक्किँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)