सुरुङमार्गमा ओलीको शिलालेखबारे मन्त्रीको प्रष्टीकरण- हराएको रहेछ, पुनर्स्थापना गर्छौँ
nepalpress.com · Mon Jul 27 06:14:17 GMT 2026

काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुंगा-सिस्नेखोला सुरुङमार्ग शिलान्यासको शिलालेख फेरि पुनर्स्थापना गर्ने बताएका छन् । सुरुङमार्गको उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विगतलाई सम्मान गरेर आफूहरू अघि बढ्ने बताए ।
सुरुङमार्गको शिलालेखबाट तत्कालीन प्रधानमन्त्री केपी ओलीको नाम हटाइएको सरकारमाथि आरोप छ । यो सुरुङमार्गको उद्घाटनका लागि आज राखिएको शिलालेखमा पूर्वाधारमन्त्री लम्सालको नाम अभिलिखित छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)