म्याग्दीका दुई स्थानमा पहिरोले घर पुरिँदा एक वृद्धको मृत्यु, तीन जनाको सकुशल उद्धार
nepalnews.com · Mon Jul 27 06:20:21 GMT 2026

काठमाडौँ । म्याग्दीमा अविरल वर्षापछि खसेको पहिरोले दुई छुट्टाछुट्टै स्थानमा घर पुरिँदा एक वृद्धको मृत्यु भएको छ भने अर्को घटनामा एकै परिवारका तीन जनाको सकुशल उद्धार गरिएको छ।
सोमबार बिहान करिब ०२:०० बजे धवलागिरि गाउँपालिका-७ धारापानी तल्लो हाडेभिरस्थित टकदेवी थापाको घरमाथिबाट पहिरो खस्दा घर पुरिएको थियो। घरमा रहेका तीनै जनाको प्रहरी र स्थानीयवासीको सहयोगमा सकुशल उद्धार गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)