उद्घाटन भयो नागढुंगा सुरुङमार्ग, सवारी आवातजावतमा कति तोकिएको छ शुल्क ?
himalpress.com · Mon Jul 27 06:17:53 GMT 2026

काठमाडौँ- नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबार (साउन ११)देखि औपचारिक रूपमा उद्घाटन भएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० का प्रतिनिधिहरूको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गरिएको हो ।
काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्वारमा निर्माण गरिएको नेपालकै पहिलो सडक सुरुङमार्गसँगै अब सवारी चालकले नगद होइन, आरएफआईडी प्रणालीमार्फत टोल शुल्क तिर्नुपर्ने व्यवस्था लागू भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)