राष्ट्रिय सेवा दल विधेयकमाथि ७८ वटा संशोधन प्रस्ताव दर्ता
onlinekhabar.com · Mon Jul 27 06:10:49 GMT 2026

११ साउन, काठमाडौं । राष्ट्रिय सेवा दल विधेयक २०८३ माथि ७८ वटा संशोधन प्रस्ताव दर्ता भएको छ । १४ जना सांसदले राष्ट्रिय सेवा दल विधेयकमाथि संशोधनको सूचना पेस गरेका हुन् ।
सांसदहरू नरेन्द्र कुमार केरुङ, रेनुका काउँचा, क्रान्तिशिखा धिताल, गणेश बहादुर विश्वकर्मा, लिमा अधिकारी (आचार्य), रन्जु न्यौपाने, परशुराम तामाङ्ग, कृपाराम राना, गुरु प्रसाद बराल, सुशील खड्का, नितिमा भण्डारी (कार्की), डा. तोसिमा कार्की र गंगालक्ष्मी अवालले संशोधन प्रस्ताव दर्ता गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)