सुरूङ मार्ग केही दिन सीमित गाडीले मात्र प्रयोग गर्न पाउने, कसले पाउँछन्?
setopati.com · Mon Jul 27 06:22:11 GMT 2026

सोमबार उद्घाटन गरिएको नागढुंगा सुरूङ मार्गमा पहिलो चरणमा अत्यावश्यक तथा आपतकालीन सवारी साधनलाई मात्र प्रवेश दिइने आयोजनाले जनाएको छ।
आयोजनाका उप-निर्देशक सञ्जय पन्थीका अनुसार पहिलो चरणमा एम्बुलेन्स, दमकल, नेपाल प्रहरी लगायत सुरक्षा निकायका आपतकालीन सवारीलाई मात्र प्रवेश दिइनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)