इजरायल प्रधानमन्त्री नेतन्याहुलाई सेना प्रमुख आइसेनकोटको चुनौती
bishowkhabar.com · Mon Jul 27 06:19:38 GMT 2026

जेरुसेलम– इजरायलमा आगामी अक्टोबर २७ मा हुने आमनिर्वाचनअघि प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई पूर्वसेना प्रमुख गदी आइसेनकोटले कडा चुनौती दिएका छन् ।
च्यानल–१२ को पछिल्लो सर्वेक्षणअनुसार आइसेनकोट नेतृत्वको नयाँ पार्टी यासरले १२० सदस्यीय नेसेटमा २३ सिट जित्ने अनुमान गरिएको छ भने नेतन्याहुको लिकुड पार्टी २२ सिटमा सीमित रहने प्रक्षेपण छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)